Rotary Year 2021-22

रोटरी क्लब अफ पोखरा न्यूरोडको पदस्थापन समारोह सम्पन्न

Source of Article: https://newsofnepal.com/2021/07/17/421396/?fbclid=IwAR0dap0g0XC8EpBSaZG1oyFxv4A43X9Bwy73c5PBT25QQQIZJybbFmq3zbU रोटरी क्लब अफ पोखरा न्यूरोडको १२औं पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रवार एक समारोहका विच बर्ष २०२१र०२२ का क्लब अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराईएको क्लबका पूर्व अध्यक्ष एवं कार्यक्रमका संयोजक दिनेशचन्द्र बास्तोलाले जानकारी दिनु भयो । उहाँका अनुसार पदस्थापन अधिकृत एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर ईलेक्ट जितेन्द्र […]

रोटरी क्लब अफ पोखरा न्यूरोडको पदस्थापन समारोह सम्पन्न Read More »